आफ्नै पिताको ह :त्या अभियोगमा मुद्दा खेपि’रहेका र अर्को सुनुवाइको प्रतिक्षा गरिरहेका ३ दिदीबहिनी’मध्ये ठूला २ दिदीबहिनीलाई आफ्नी आमासँग कुराकानी गर्न अ’दालत’ले अनुमति दिएसँगै रुसका खचातुर्यन दिदीबहिनी पुनः एकपटक चर्चामा आएका छन् ।
मस्को सिटी को;र्टले जेठा २ दिदी-बहिनीलाई आफ्नी आमा’सँग कुरा-कानी गर्न अनुमति दिएको रुसी समाचार एजेन्सी स्पुतनि’कले जनाएको छ ।यी दिदीबहिनीले २०१८ मा आफ्ना पितालाई च :क्कु, ह;थौडा र खु:र्सानीको धु:लोले आ:क्रमण गरेर मा:रेका थिए ।
ह ;त्यापछि उनीहरु आफैंले फोन गरेर पु’लिस बोलाएका थिए । यो घ:टनाका विषयमा रुसमा ठूलो संख्यामा मानिसहरुले यो ह ;त्याको पछाडि ठो:स कारण भएको विश्वस गर्छन् । केहीले यी दिदी-बहिनीले आत्म-रक्षाको क्रममा पिताको ह :त्या गरेको मान्छन् भने केहीले उनीहरुले योजनाब:द्ध तरिकाले पिताको ह ;त्या गरेको विश्वा’स गर्छन् ।
यी दिदीबहिनी खचातुर्यन दिदीबहिनीको नामले चर्चित भएका थिए । आक्र-मणपछि उनीहरुका पिताको शरी:रको जाँच गर्दा चक्कुका ३० घा;उ भेटिएका थिए । पिताको टाउको, घाँटी र छातीमा आ:क्रम:ण गरिएको थियो । पुलिसले ह ;त्याको कारणबारे अनु-सन्धान गर्दा उनले लामो समयदेखि छोरीहरुलाई प्र:ताडित गरिरहेको खुलेको थियो ।
बीबीसीको रिपोर्टअनुसार अनु-सन्धानमा पिताले छोरीहरुलाई कु:ट:पिट गर्ने, अन्य कैयौं माध्यमले या:तना दिने र कै:दीजस्तै राख्ने तथा यौ;न दुर्व्य-वहार समेत गर्ने खरेको खुला’सा भएको थियो ।
घ’टनाको समयमा ३ दिदीबहिनीहरुमध्ये क्रिस्टिना १९ वर्षकी, एन्जेलिन १८ वर्षकी र मारिया १७ वर्षकी थिइन् । यी दिदी-बहिनीहरु पितासँग मस्कोमा एक फ्ल्याटमा बस्थे । दिदीबहिनीसँगै उनीहरुकी आमा पनि घरेलु हिं:साको शिका’र भएकी थिइन् ।
आमा छुट्टै बस्थिन् । २७ जुलाइ २०१८ मा उनीहरुले पिताको ह ;त्या गरेका थिए । पिताले यी दिदी-बहिनीलाई आमासँग भेट्न पनि दिँदैनथे । अनु-सन्धानका क्रममा घरेलु हिं;साका कैयौं प्रमाण भेटिँदा पनि यी दिदी’बहिनीहरुमाथि ह ;त्याको आ;रोप लगाएर मु द्दा चलाइएको थियो ।
हिं:सापीडि’तवि:रुद्ध ह ;त्याको मु’द्दा चलाइएपछि यो मु’द्दा बहसको केन्द्रमा आएको थियो । ३ लाखभन्दा धेरै मानिसहरुले एक अभियान अन्तर्गत यी दिदीबहिनीको रि’हाइको माग गरेका थिए । मानव अधिकार संगठनहरुले यी दिदीबहिनीहरु अप:राधी नभइ पी’डित भएको बताउँदै रुसी कानु’नमा संशो’धनको माग गरेका थिए ।
घट’नाको दिन पिताले तीनैजना दिदीबहिनीलाई पालैपालो बोलाएर घर किन ठिकसँग सफा नगरेको भन्दै गा:ली गरेका थिए । त्यसपछि राती यी दिदीबहिनीले पितामाथि खुर्सा;नीको धुलोले आ:क्रमण गरेका थिए ।
रिपोर्टका अनुसार रुसमा आम रुपमा घरेलु हिं:सालाई पुलिसले पारिवारिक विवा’द मान्छ र यस्ता घट:नामा निकै कम सहयोग गर्छ । यी दिदीबहिनीकी आमालाई पनि पहिले कु:टिएको थियो । आमाले पु’लिसमा उ:जुरी पनि गरेकी थिइन् तर पु:लिसले कुनै कार:वाही गरेको तथ्य भेटिएन ।
यो केसको सुनुवाइ अझै जारी छ र निकै ढिलो सुनुवाइ भइरहेको छ । अदा-लतले यी दिदीबहिनीलाई ध’रौटीमा रिहा त गरेको छ तर कैयौं प्रति’बन्ध लगाएको छ । अदा-लतले यी दिदी-बहिनीलाई पत्रकारसँग कुरा गर्न, आमासँग भेट्न, आपसमा कुरा गर्न सकेत प्रतिबन्ध लगाएको थियो । अहिले तिनै-मध्ये आमासँग कुरा गर्न लगाइएको प्रति:बन्ध फुकुवा गरिएको हो । उनीहरु ह ;त्या अभि-योगमा दो’षी ठहर भएमा २० वर्षसम्म जे’ल स’जाय हुनसक्छ ।