रोमानियाको होटेलमा १२० नेपाली श्रमिकको माग, १२० जनाको माग, जानेले Click गरौं

समाचार

काठमाडौं : आकर्षक तलब सहित युरोपको देश रोमानियामा १२० जना नेपाली कामदारको माग आएको छ ।युरोपेलि देश रोमानियाको MLS INVEST TRANDING SRL कम्पनीबाट राम्रो तलब सुबिधा सहित १२० जना नेपाली श्रमिकको माग आएको छ ।

युरोपेली देश रोमानियाले नेपाली श्रमिकलाई मासिक तलब ८४,८३५ सम्म हुने साथै खान बस्न फ्री रहेको जनाइएको छ ।जान इच्छुक नेपाली श्रमिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् सम्पर्क नम्बर र बिज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *