आफ्नै माईजु भान्जाले भगाएपछि श्रीमती रुदै मिडियामा आएकी छिन् । बिजय गुरुङ र मालती गुरुङ को बिहाह भयको ७ बर्स हुन लागेको थियो श्रीमान बिजय गुरुङ भने परिवार को आर्थिक स्थिती लाई बडाउन भनेर दुबै गयका छ्न । माल्ती र बिजयको लभ परेर बिबाह भयको थियो। उनीहरुको एक जाना सानी नानी पनि रहेकी छ्न तर आज श्रीमान को एक गलत कदमले परिवार बिगृने अब्स्थामा पुगेको छ ।
बिदेश गयको तीन बर्स मा १ बर्स राम्रो सग पैसा पठाएर रिन तिरेको तर आज तेस्पछी भने घरपरिवार को वास्था खोजी गर्न छोडेको मालती ले भनेकी छिन । पहिले बाटै बिजय गुरुङ आफ्नी माइजू सग बोल्ने र मस्किने गरेको तर मालती तेस्तो होला भनेर सोचेकी थिइन्न । तर आज बिदेश बाट नेपाल झरेको एक हप्ता पुग्न लाग्दा पनि केही फोन सम्पर्क मा नाइक्न बसेको उन्कि श्रीमती ले भनेकी छिन ।
तर आज भने फोन गरेर तिनै माइजू सग बसेको छु त जे गरे नि गर भनेर भनेकि छन । र छोरी पनि छ। आउनु भनेर सम्जाउदा छोरी पनि बेचिदे भनेर तुच्छ शब्द बोलेर फोन सम्पर्क बाट हराय्का छ्न । यसरि छोरी र आमा को बिचल्ली पारेर हिडेको भनेर मालती ले मिडिया सामु दुख पोखेकी छ्न र श्रीमान लाई खोजिदिन आग्रह गरेकी छिन । भिडियो हेर्नुहोस ।