सर्बियामा १ हजार नेपाली कामदारको माग, तलब १ लाख ४२ हजारसम्म

समाचार

काठमाडौं : आकर्षक तलब सहित युरोपको देश रोमानियामा १२० जना नेपाली कामदारको माग आएको छ ।युरोपेलि देश रोमानियाको DALMAT 1744 LTD कम्पनीबाट राम्रो तलब सुबिधा सहित १ हजार जना नेपाली श्रमिकको माग आएको छ ।

युरोपेली देश रोमानियाले नेपाली श्रमिकलाई मासिक तलब ७१ हजार देखि १ लाख ४२ हजार सम्म हुने साथै खान बस्न फ्री रहेको जनाइएको छ ।जान इच्छुक नेपाली श्रमिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् सम्पर्क नम्बर र बिज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *