केही बर्स अगडी बाट सामाजिक सन्जाल मा भाइरल बनेका सचिन परियार हाल अस्पताल मा नाजुक अबस्था मा थिय उनलाइ केही समय अगाडि बाट टाउको मा समस्या देखापरेको थियो र हालसालै सबै मिडिया र इछुक महानुभाब हरु को सहयोग बाट टाउको अप्रेसन सफल भयर स्वस्थय मा सुधार आयको छ।
तर सचिन का बाबू भने छोरा लाई उठेको पैसा बाट बिलसिता गर्ने मासु भात खाइदिने नभइ हाल सालै त उन्ले माद्क पदार्थ सेवन गरु अस्प्ताल मा जथाभाबी झगडा गर्ने र पत्रकार हरु सग तथानाम गाली गलोज गरि झैझगडा गर्ने गरेका छ्न । र पत्रकार सहि तरिकाले यस्तो नगर्नु भन्दा उल्टै आइ लागेका छ्न यसरी आयको सहयोग बाट उन्ले खराब काम गरेको यो पहिलो पल्ट भने हैन । र अस्प्ताल मा होहल्ला गरेपछि पुलिस ले सचिन का बुबा लाई प्रहरी थाना लगेको थियो।
आज सचिन पुण रुपले ठिक भयका छ्न । र उनी खुसी हुँदै बहिनी सग बसेर पत्रकार साथी हरु सग अन्तर्बाता दियका छ्न । बहिनि पुतली र सचिन मिलेर गित पनि गायर सुनायका छ्न । उनी अब भने पुण रुपले ठिक भयका छ्न । उनले भने अनुसार बेला बेला मा टाउको दुखे पनि अब पहिला को जस्तो नदुख्ने बतायका छ्न । र सबै सग फेरि सहयोग को अपिल गरेका छ्न । र पत्र्कार सग राम्ररी गित गायर मनोरन्जन गरेका छ्न ।