श्रीमतीले पाँच लाख हिनामिना गरेपछि पेट्रोल छ’ र्केर आ’ गो लगाउदा छोराको मृ’ त्यु, श्रीमती घाईते

समाचार

बाबुले पेट्रोल छ’ र्केर आगो लगाउँदा कोहलपुरका दुई वर्षीय बालकको मृ’ त्यु भएको छ । कोहलपुर नगरपालिका १ शक्तिनगरका ३० वर्षीय भानुभक्त विकले आइतबार बेलुका पत्नी गंगा विक र दुई वर्षीय छोरा प्रिन्सलाई पेट्रोल छ’ र्केर आगो लगाएका थिए ।

बाबुले लगाएको आ’ गोले दुई वर्षीय प्रिन्सको उपचारका क्रममा मृ’ त्यु इलाका प्रहरी कार्यालय कोहलपुका डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत प्रिन्सको आज विहान करिब १ बजे मृ’ त्यु भएको उनले बताए ।

ग’ म्भीर घाइते गंगालाई शिक्षण अस्पताल कोहलपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको छ । उनको घाँटी र ढाडमा आ’ गोले पो’ लेको छ ।भानुभक्तले पत्नी गंगालाई पाँच लाख रूपैयाँको हिसाव देखाउन भनेपछि विवाद भएको प्रत्यक्षदर्शीले जनाएका छन् । घटनाको समयमा भानुभक्तकी दिदी पनि घरमै थिइन् ।

सामान्य विवादमा भानुभक्तले पत्नी गंगा र छोरा प्रिन्समाथि पेट्रोल छ’ र्केर आ’ गो लगाएर फरार भएका थिए । उनलाई नेपाल–भारत सीमानाकाबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । ‘भारत छिर्नै लाग्दा भानुभक्तलाई जमुनाहबाट पक्राउ गर्न सफल भएका छौँ,’ डिएसपी मल्लले भने ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । उता ललितपुरको ग्वार्काेमा कार र ट्याक्सी आपसमा ठो’ क्किँदा दुई जनाको मृ’ त्यु भएको छ भने ६ जना घाइते भएका छन्। ग्वार्कोस्थित बि एण्ड बि अस्पताल नजिकै आइतबार राति कार र ट्याक्सी आपसमा ठो’ क्किँदा

घाइते भएका आठजनामध्ये दुई जनाको मृ’ त्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दु’ र्घटनामा ट्याक्सीमा सवार ६ जना र कारमा सवार दुईजना गरी आठजना घाईते भएका थिए। तर, ट्याक्सीमा सवार सुनसरीका सरोज कुमार विक र

कारमा सवार मोरङका धनबहादुर बस्नेतको उपचारको क्रममा बि एण्ड बि अस्पताल मृ’ त्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। बाँकी घा’ इतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। घा’ इतेमध्ये कार चालक झापाको विर्तामोडका ३५ वर्षीय वीरबहादुर विकको अवस्था भने गम्भीर छ।

ग्वार्कोबाट सातदोबाटोतर्फ आउँदै गरेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरीत दिशाबाट जाँदै गरेको बा ४ च १ नम्बरको कार आइतबार मध्यराति साढे १२ बजे आपसमा ठो’ किएको थियो । कार चालक विकले म’ दिरा पिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *