मलाई आमा बन्न रहर लागेको छ तर आमा बनाउँने मान्छे छैन: ज्योति मगर

मनोरंजन

चर्चित गायिका ज्योति मगर उनलाई समाजमा अ’श्लीलता प्रदर्शन गरेको भन्दै उनले समयसमयमा तनाब पनी भोग्नु परेको छ ।

पछिल्लो समय उनी अलिक फरक अवतारमा देखा पर्न थालेकी छिन् । काठमाडौंमा घर बनाएकी ज्योति अहिले एकजना जीवनसाथिको खोजिमा रहेको खुलासा गरिन् ।

एक युट्यव पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले अहिले आफु सिंगल भएको भन्दै विवाहको लागि आवेदन खुल्ला भएको भन्दै आफुलाई आमा बन्न रहर लागेको तर आमा बनाउँने मान्छे नपाएको भन्दै रमाइलो गरिन् ।

रोल्पा जन्मघर भएकी उनी काठमाडौंमा बस्दै आएकी छिन् । आम नेपाली दर्शकमाज चर्चित एवं लोकप्रिय गायिकाको ट्याग बनाईसकेकी गायिका हुन ज्योति मगर । गित गाएर अभिनय गरेर अनि अन्र्तबार्ता नै दिएर उनी चर्चामा छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *