रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसलापछि कलाकार दीपक राज गिरीले व्यङ्ग्य गरेका छन् । ‘सुहागरात मनाइसके छि बिहे दर्ता रद्द भो’, गिरीले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका छन् ।
लामिछाने प्रतिनिधिसभामा निर्वाचित भइ गृहमन्त्रीसमेत बनेपछि सर्वोच्चले उनको नागरिकता अवैध घोषित गरेको थियो । यससँगै उनको सबै पद गएको छ ।