यो भाइरल तस्विरको सत्यता थाहाँ पाउदा जो कोहिलाई पनि भाबुक बनाउछ !

रोचक

काठमाडौं । सामाजिक सञ्जालमा एक तस्विर खुब भाइरल भइरहेको छ । सो भाइरल तस्विरको सत्यता थाहाँ पाउँने सबै भावुक भइरहेका छन् । भनिन्छ नि मान्छेको दिन दशा बाजा बजाएर आउदैन हो त्यस्तै भएको छ यो जोडीलाई पनि गर्भवती श्रीमतीलाई यी श्रीमान फोटो सुट गराउन गए ।

सायद यो खुसि भगवानलाई मन्जुर थिएँन होला ? श्रीमान श्रीमती फर्कदा कार दुर्घटना परे यता श्रीमतीको मृत्युको मुखमा छ’ट्प’टयाउदै आफ्नो बच्चालाई जन्मदिएर यो संसार बाट बिदा भाईन । आज हामी त्यसका बारेमा तपाईंलाई जानकारी गराउन गइरहेका छौं ।

यस्तै एक भावुक तस्विर अहिले अमरिकाबाट सार्वजनिक भएको छ । त्यहाँ श्रीमतीले बच्चा जन्माउनु भन्दा पहिले श्रीमानसँग प्रसूति फोटोसुट गराएकी थिइन् । प्रसव भन्दा ठीक पहिले (फोटोशूटपछि) श्रीमती एक कार दुर्घटनामा नराम्रोसँग घाइते भइन् ।

डाक्टरहरुले कुनै न कुनै रुपमा श’ल्य’क्रि’या गरेर डेलिभरी गराए । भावुक कुरा के भने ती महिलालाई बचाउन सकिएन । छोरीलाई जन्म दिएपछि अस्पतालमै उपचारका क्रममा उनको मृत्यु भयो । त्यसको एक वर्षपछि बुबाले ठीक त्यहीँ ठाउँमा गएर आमाको तस्विरसँग फोटोशूट गराएका हुन् । क्यालिफोर्नियाका ति व्यक्तिको नाम जेम्स हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *