मृ त्यु अघि प्रेम आचार्यले आफ्ना साना छोरीहरु र श्रीमतीसंग खिचेमा ती अन्तिम तस्वीरहरु (फोटोफिचर)

समाज

संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि आ.त्म.दा.हको प्रयास गर्ने युवाको निधन भएको छ। उनको आज बिहान ५ बजे उपचारका क्रममा निधन भएको कीर्तिपुरस्थित बर्न अस्पतालका डाक्टर किरण नकर्मीले जानकारी दिए। शरिरको अधिकांश भाग जलेको हुनाले बचाउन नसकिएको उनको भनाइ छ। ​मंगलबार दिउँसो शरीरमा पे.ट्रो.ल ख.न्या.ए.र आ.त्म.दा.ह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्य गम्भीर घाइते भएका थिए।

पे.ट्रो.ल ख.न्या.ए.र आ.त्म.दा.ह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो । घटनास्थलबाट तत्कालै उद्दार कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो। ​ मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डाक्टर तोसिमा कार्की पनि उनलाई भेट्न अस्पताल पुगेकी थिइन्।उनको शव अहिले अस्पतालमा नै रहेको डाक्टर नकर्मीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *