काठमाडौं । इलामका प्रेम प्रसाद आचार्यको मृ त्यु भएको छ । आचार्यले हिजो नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका थिए ।
आ त्म दा हको प्रयासपछि आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भएको थियो । आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको थियो । उपचारका क्रममा उनको अहिले बिहान नि धन भएको अस्पतालले जनाएको छ ।
इलामका प्रेम प्रसाद आचार्यको मृ त्यु भएको छ । आचार्यले हिजो नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका थिए ।
आ त्म दा हको प्रयासपछि आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भएको थियो । आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको थियो । उपचारका क्रममा उनको अहिले बिहान नि धन भएको अस्पतालले जनाएको छ ।