म्यागजिनको कभरमा देखेर आफ्नी छोरी ‘पो र्न स्टार’ भएको थाहा पाएपछि……

रोचक

आमालाई छोरीको सबैभन्दा नजिकको व्यक्ति मानिन्छ । तर, अमेरिकाका टेक्सासमा एक आमालाई त्यतिबेलागहिरो धक्का लाग्यो जब उनले एउटा म्यागजिनको कभरमा आफ्नी छोरीको पहिलो पटक छोरीको ना-ङ्गो तस्वीर देखिन् ।त्यतिबेला उनलाई आफ्नी छोरी पो-र्नस्टार भएको थाहा भयो ।

ती इ-साइ मोडलले बताएअनुसार उनकी आमाले उनको गो प्य पो-र्न करिअरको जानकारी एउटा म्यागजिनको अगाडिको कभरमा छापिएको न ग्न तस्वीर देखेपछि पाइन् ।

यी पो-र्नस्टारको नाम एडिसन सिन्स हो । उनको समुदायले उनको यो कामबारे थाहा पाएपछि उनलाई धार्मिक समुदायबाटै निष्काशित गरियो ।यी मोडलले १९ वर्षको उमेरमा घर र परिवारबाट बाहिर निस्केर एडल्ट फिल्ममा काम गर्न सुरु गरेकी थिइन् ।न-ग्न फोटो देखेपछि भने यो सबैको पोल खुल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *