यो भिडियोमा के छ त्यस्तै, छोटो समयमै यति धेरैले हेरे यो भिडियो (भिडियो सहित)

भिडियो

मनो’चिकित्सक टिकटकको अत्यधिक प्रयोगलाई लत भन्न रुचाउँछन् । यो एपको अत्यधिक प्रयोगले पारिवारिक, सामा’जिक, शैक्षिक गतिविधिमा असर पुर्‍याउनुका साथै मनोवैज्ञानिक वृत्ति-विकासमा समेत अवरोध हुने ठम्याइ उनीहरूको छ । मनोचिकित्सक डा. सरोज ओझा लतकै रुपमा टिकटकको प्रयोग भए यसले असन्तुलन निम्त्याउने बताउँछन् ।

उनी भन्छन्, ‘टिकटकमा प्रयोग’कर्ताहरू भाइरल चीजकै पछि लागेको देखिन्छ । यस्तो अवस्थामा मानिस’हरू आफूले चाहेको र खोजे जस्तो भ्यूज र लाइक नआ’उने हो कि भन्ने चिन्ताले ग्र’स्त देखिन्छन् । यो चि’न्ता बढ्दै जाँदा डिप्र्रेसनको ले’भल पनि बढ्दै जान्छ ।’ मनोरञ्जनको माध्यम’लाई गम्भीर रुपमा नलिन उनको सुझाव छ ।

समाजशास्त्रका प्राध्या’पक टीकाराम गौतम सामा’जिक अभ्यास, चलन र व्यवहार’बाट टिकटकमा देखिने गतिविधि प्रभावित हुने बताउँछन् । ‘टिकटकमा देखिने कुरालाई वास्त’विक जी’वनमा पनि पछ्याउन खोजि’एको जस्तो देखिन्छ । बाहिरी मनोविज्ञानले मानिस’लाई निर्दे’शित गरिरहेको छ’ उनी भन्छन्, ‘जे देखिन्छ र जे हुन्छ त्यसबीच तादात्म्यता नमिल्दा विरोधा’भास सिर्जना हुन्छ र अस्वा’भाविक मनो’सामाजिक दुर्घटना हुनसक्छ ।’

मनोचिकित्सक ओझा चाहिं नका’रात्मक सामग्री र कुराहरूले मानिसको ध्यान चाँडै आकर्षित गर्ने र यसले निद्रा बिगार्ने, चिन्ता बढ्ने र दैनिक गति’विधिमा ध्यान केन्द्रित हुन नसक्ने बताउँछन् । उनी टिक’टकको कम प्रयोगलाई नै उचित ठान्छन् ।

मनोविद् सन्देश ढकाल टिकटक प्रयोग’कर्ताले आफ्नो उद्देश्य, जिम्मेवारी र उद्देश्यअनुरुप गति’विधिमा बाधा पुग्न सक्ने कुरामा ध्यान दिनुपर्ने बताउँछन् । टिक’टकको कारण कतिपयले अभि’नय, संगीत र कलात्मक सिर्जना ति’खार्ने अवसर पाउनु राम्रो पक्ष भएपनि अत्यधिक प्रयोगले समस्या सुरु हुने उनको तर्क छ ।

‘मैले आवश्यकता’भन्दा बढी समय बिताइ’रहेको छु भन्ने थाहा हुँदाहुँदै पनि कति जनाले अत्यधिक चलाउँदा समस्या सुरु भइस’केको छ,’ उनी भन्छन्, ‘सीमित प्रयोग नै सम’स्याको समा’धान हो ।’

माथि शीर्षक संग सम्बन्धित भिडियो हेरौ… भिडियो हेर्न यहाँ थिच्नु,होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *