यस्तो घटना, यदि यो क्यामेरामा कैद नभएको भए कसैले पत्याउने थिएन (भिडियो सहित)

भिडियो

संसार वास्तबमै रोचक तथा अनौठौ छ । सबै कुराहरु हामिले सो’चेको जस्तो घटिरहेको पक्कै पनि छैन यहाँ ।चाहे प्रकृती होस वा बिज्ञान , मानब होस वा पशु पन्छी , सजिब निर्जिब जे सुकै होस । यस संसारमा सिर्जि’त हरेक चिज जसको सन्चाल’नको आफ्नै नियम छ , जो हामिले न कहिल्यै सो’चेका थियौ न सोच्न आ’वश्यक नै ठान्यौ । तर आफ्नो दै’निकी जिवन सँग प्रत्यक्ष सरोकार राख्ने यस्ता ज्ञा’नहरु लिई राख्दा पक्कै पनि जिन्दगीको कुनै क्षणमा का’म लाग्न सक्छन ।

सामाजिक सञ्जा’ल मानिसहरू’लाई जोड्ने एउटा माध्यम हो । कोरोना भाई’रसको महा’मारीबाट श्रृजना भएको संकटमा र लकडाउनको अवस्थामा सामाजिक सञ्जाललाई धेरैले महत्वपूर्ण साथी बनि:रहेको महसुस गरिएकोछ । तर अहिले यो माध्य’मका रूपमा मात्र नभई युवापुस्ताको राम्रो साथी बनिरहेको छ।

सामाजिक सञ्जाल र’माइला क्षणहरू सेयर गरेर खुसी बाँड्नेमात्र नभई दुःख बाँड्ने ठाउँ पनि बन्दैछ । अहिले विश्व’भरि नै सामाजिक सञ्जा’लको प्रयोग ह्वात्तै बढेको देखिन्छ । तथ्याङ्क अनुसार विश्वमा करीब ७ अर्ब जनस’ङ्ख्यामा करीब ५ अर्बभन्दा बढी मोबाइल प्रयोगकर्ता छन् । ४ अर्ब मानि:सले इन्ट:रनेटको प्रयोग गर्छन् र करीब ३ अर्ब मानिस सामाजिक सञ्जा’लमा छन् ।

मोबाइल अथवा कम्प्यु’टरमा इन्टरनेट प्रविधि मार्फत आफू’ले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, सूचना, डिजिटल फोटो, भिडियोहरु आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजि’क सञ्जाल भनिन्छ । यो वे’वसाइट एवं इन्टरने’को माध्यम’द्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदा’नप्रदान गर्ने साधनको रूपमा पनि लिन सकिन्छ ।

यो समुदायमा आ’धारित सामग्री आदानप्रदान गर्ने सञ्चार च्यानल भएकाले यसलाई सामा’जिक सञ्जाल भनि’एको हो । इमेल,फेसबुक, युट्युब, भाइबर, ट्वीटर , इन्स्टाग्राम,ह्वाट्सअप आदि सामाजिक सञ्जालमा पर्दछन् । एक अध्ययनका अनुसार सामा’जिक सञ्जालमा मा’निसहरू २० देखि २५ प्र’तिशत समय विताउने गर्दछन ।

सामाजिक सञ्जालबाट मानि:सहरू एकअर्काबीच सूचना आदान प्रदान छिटाछरितो गर्न सकिने, घरमै बसेर स्वदेश तथा वि’देशमा प्रत्यक्ष सम्पर्क गर्न सकिने, महत्वपूर्ण काग’जात, फोटो एवं भिडि’यो तु’रुन्तै आदान’प्रदान गर्न सकिने,

कुनै घट’ना वा खास विषय’वस्तुको प्रत्यक्ष प्रसारण गर्न सकिने, घरमै बसेर खरिदबिक्री गर्न सकिने, आफ्ना विचार भा’वना राख्न सजिलो हुने, सारा विश्वलाई एउटै गाउँमा ल्याउन सहयोग पुग्ने, अध्ययन अनुसन्धान एवं लेखन कार्यमा सघाउ पुग्ने, व्यक्ति, परिवार, समुदाय, कार्यालय, व्यापार व्यव’साय सबैले हरेक काममा प्रयोग गर्न सकिने जस्ता विषयह’रूले मानव’जीवनमा सहज र सरल बना’एको छ ।

मानिसहरू तथा प्रयोग’कर्ताले सामा’जिक सञ्जा’लको सहि सदुपयोग गरेमा मानवजिवनका हरेक गतिविधिमा स’कारात्मक प्रभाव पा’रेको मानिन्छ । अज ल’कडाउन तथा विषम परिस्थि’तिमा भर्चुयल कक्षा सञ्चालन गरि विद्धार्थीह’रूलाई फाईदा पुराएको छ भने कोरोना भाईरस’को संक्र’मणबाट जोगिन विभिन्न बैठक’हरू जुमएप्स’को माध्यमबाट भर्चु’वल बैठक सञ्चालन समेत भएका छन् । यसरी हेर्दा सामाजिक सञ्जालको महत्व अति नै देखिन्छ ।

मानिसको आ’चरण र अवस्थाअ’नुसार फरक मानिस’लाई सामाजिक स’ञ्जालले फरक तरिकाले प्रभाव पारि’रहेको छ । आधुनिक युगमा खानेपीउने, खेल्ने, लगा’यतका मोहसँगै सामाजिक सञ्जा’लको मोह पनि चुलिँदो छ । सा’माजिक सञ्जाल’का धेरै लाभदायी पक्षहरु पनि छन् ।

यसको सही सदु’पयोग गरी यस’बाट भरपूर फाइदा लिन’सक्नु नै बुध्दीमत्तता हुन्छ । सामाजिक सञ्जालले टाढा भएको’लाई जोड्ने तर नजिक रहेकोलाई टाढा बनाउन सक्छ । त्यसैले सा’माजिक सञ्जा’ललाई सहि प्रयोग गरिएन भने जीव’नमा ठूलो क्षती पुराउन सक्नेछ ।

त्यस्तै सामाजिक सञ्जालमा भा’इरल बनेको यो भि’डियो हेरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *