कतारमा बिश्वकप पछि कति बढ्दै छ नेपालीको तलब ?

समाचार

दोहा : कतारले सन २०२२ बिश्वकप फुटबल आयोजना गर्दै छ । कतारले बिश्वलाई आकर्शित गर्न तलब वृद्धि गर्ने बताइएको छ ।सन 2023 को लागी कतार सरकारले २००० रियाल भन्दा बढी तलब पुराउने योजनामा रहेको बुझिएको छ ।यदि सन 2023 मा कतारले तलब २००० बढी भएको अवस्थामा सबैभन्दा बढी नेपाली कामदार लाभान्वित हुने अनुमान गरिएको छ ।

कतारमा कोरोना संक्रमण जस्ता कारणले भने जसरी आर्थिक
वृद्धि र उद्योगहरुको राम्रो आम्दानी नभएको भन्दै सन 2022 मा समेत राम्रो प्रतिशतले मात्रै तलब वृद्धि भएको थियो । कतारमा लगभग 4 लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *