छत्र र काजलले फेरी किन गरे बिहे, यसकारण नगएका रहेछन कृष्ण कडेल (भिडियो सहित)

भिडियो

लोकदोहोरी जोडी छत्र शाही र काजल एक कुसल र चर्चित दोहरी गायक हुन । सबैको प्यारो इन्द्रेणीका कलाकार छत्र शाही र काजल जोशी एतिबेला बैबाहिक जीवन सुरु गरेका छन् । उनीहरुको हिजो बिवाह भएको हो । सबैले छत्र शाहीको बिहे काजल संगै हुनु पर्छ भन्दै भिडियोहरुमा कमेन्ट गर्दै आएका थिए सोहि दर्शकको मायाले पनि हुन सक्छ यी जोडीको अन्तत बिहे भएरै छाडेका छन् ।

अझै उनको र काजल जोशीको बिषयलाई लियर पछिल्लो समयमा चर्चा झनै चल्दै गएको छ । अझै भन्ने हो भने छत्र साही र काजलको माया प्रेमको कुरा बजारमा चर्चा चलिरहदा अहिले काजलले छत्र प्रती देखायको माया अनि हेरचाहले गर्दा पनि धेरै दर्शक श्रोताहरु निकै खुसी भयको समेत देख्न सकिन्छ । २०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं यो जोडीले आज गरेको हो ।

इन्द्रेणी कार्यक्रमको टोली गुह्येश्वरी पुगेर नवविवाहित जोडीलाई बधाई दिएको थियो । विवाहअघि कैलालीकी काजल र जुम्लाका छत्र प्रेम सम्बन्धमा थिए । इन्द्रेणी कार्यक्रममै भेट भएपछि उनीहरु प्रेममा परे । हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजलचर्चामा आएका हुन् । यो जोडी सामाजिक संजाल टिकटकमा पनि उत्तिकै सकृय रहन्छ ।

अहिले सम्म धेरै गीत गाएको छत्र शाही र काजलले बिहे गरेसी सामाजिक सन्जाल भिडियो भाईरल भएको छ । सामान्य र एक सरल स्वभाब रहेका छत्र शाही लामो समय देखि यही क्षेत्रमा संघर्ष गरेर यो ठाउँ सम्म पुगेका गायक हुन् । छत्र साही अहिले पछिल्लो समयमा दोहोरी क्षेत्रको निकै चर्चित नाम हो र उनका हरेक भिडियोहरु दर्शकहरुले धेरैनै मनपराउने गर्दछन।

छत्र साही र कजाल इन्द्रेणीका निकै प्यारा कलाकार हुन जसले गायका गितहरु अर्थत दोहोरीलाइ लाखौ दर्सकहरुको नजर पुग्ने गर्दछ। जसका दोहोरीका टुक्काले प्राय सबैलाइ मोहितनै गराउने खालका हुन्छन् । तर इन्द्रेणी टिम उनीहरुको विवाहमा नपुग्दा गायक छत्र शाहि र गायिका काजल जोशी दुखि बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *