शून्य लागतमा मलेसियाको South Island कम्पनीमा १६० जनाको माग (एजेन्टलाई प्रवेश छैन)

समाचार

शून्य लागतमा मलेसियाको South Island कम्पनीमा १६० जनाको माग (एजेन्टलाई प्रवेश छैन)

काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।मलेसियाको राम्रो मानिने South Island Garment Sdn.Bhd कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब ४२,८४० साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

Leave a Reply

Your email address will not be published. Required fields are marked *