निलो सारीमा पुतली जस्तै नायिक स्वास्तिमा – ४ तस्बिरमा हेर्नुहोस !

मनोरंजन

काठमाडौं। नायिका स्वास्तिमा खड्काले आफ्ना केही तस्बिर सार्वजनिक गरेकी छिन् । निलो सारीमा खिचिएको निकै आकर्षक तस्बिर आफ्नो इन्ट्राग्राम मार्फत सेयर गरेकी हुन् ।निलो सिल्क सारीमा पिंक कलरको चोली र ह्याबी गहनमा सजिएकी स्वास्तिमाले ‘वेडिङ बेल्स’ भन्दै तस्बिरहरु सार्वजनिक गरेकी छिन् ।

तस्बिरमा हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *