अभिनेता सलमान खानले सोनम कपूरको बिहेका सुटुक्क यति महँगो कार उपहार दिएको रहस्य बाहिरियो

अन्तर्राष्ट्रिय समाचार

बलिउडका चर्चित अभिनेता ले धेरै फिल्ममा काम गरी सकेका छन् । सोनम कपूरका पिता अनिल कपुर पनि एकदमै मिल्ने साथि समेत रहेका छन्।उनिहरुले एकआपसमा पनि फिल्म गरीसकेका छन् । उनै मित्र अनिलकी छोरी सोनमसँग सलमानले चलचित्रमा काम पनि गरिसको छन्।

कपुर दिल्लीका व्यापारी आनन्द आहुजाका साथ विवाह बन्धनमा बाँधिएकी हुन्। उनको विवाहमा बलिउडका कलाकार समेत सहभागि भएका थियो ।

सलमानले सोनम कपूरको विवाहमा लेम्बोर्गिनी कार गिफ्ट गरेका थिए।जसको मुल्य ९० लाख भरतीय रुपैंया रहेको छ । यस कार सोनमले विवाहमा पाएको सबै भन्दा महँगो उपहार रहेको थियो

बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि:बेलायतमा नेपालीको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको पाइएको छ

।बेलायतको दुई प्रमुख राज्य इङल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिटिक्स )ओएनएस)ले सार्वजनिक गरेको जातीयतासम्बन्धी तथ्यांकलाई सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले गरेको विश्लेषणमा सो तथ्य पाइएको हो ।

सिएनएस युकेका अनुसार इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खा समेत) उल्लेख गर्नेहरूको संख्या १ लाख ३ हजार ८७५ पुगेको छ । यद्यपि यस तथ्याङ्कलाई ओएनएसले आधिकारिक पुष्टि गर्न बाँकी नै छ

।यसअघि सन् २०११ को जनगणनामा इङल्यान्ड र वेल्समा जातीयता ुनेपालीु बताउने नेपालीहरूको संख्या ६० हजार २०२ मात्र रहेको थियो । एक दशकमा ती दुई मुलुकहरूमा नेपालीहरूको संख्या ७२।५५ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको सिएनएसका कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *