देशमा बढ्दो गरिबी र बेरो जगारीका कार ण दिनानुदिन भ्रष्टा चार र बिकृती बेथितिका घटनाहरु बढ्दै गएका छन । कुनै समय एउटा समा जसेवी र एउटा सफल युबा बिजनेसमेन भनेर चिनिने फुर्बा दोर्जे लामा एका एक भाईरल बने त्यो पनि श्रीमतीसँगको बिबादलाई लिएर ।
केही समय अगाडिको मात्र कुरा हो भावना तामाङ नाम गरेकी एक महिला रुदै रुदै फुर्बा तामाङले आफुलाई अन्याय गरेको बताउँदै सहयोग माग्दै मिडियामा आएकी थिइन तर बिस्तारै यो घटनाले झनै उग्र रुप लिदै गयो । घ टनालाई केलाउँदै जाँदा भावना तामाङले फु र्बालाई फसा उन खोजेको बुझीयो ।
भावना र फुर्बाको वास्तविक रुपमा बिबाह नभ एर भावनाले बिबाहको नाटक गरेको कुरा समेत बाहिरीयो र यो घट ना अदालतसम्म पुग्यो । हाल भावना पु र्पक्षको लागि थुनाम रहेकी छिन । यसै बिषयमा बोल्दै फुर्बा आज उनका साथीसहित मिडियामा आएका छन । आफुलाई बिनाप्रमाण बदनाम गर्न खोजीएको बताउँदै उनी भावनाको विरुद्धमा एक खात प्रमाण लिएर उपस्थित भएका छन ।
बाँकी हेर्नुस तलको भिडियोमा