मेरी बाँस्सैका दार्‍ही बा ले गरे बिबाह, भन्छ्न म अझै बूढो भएको छैन, के हो बास्तबिकता?(भिडियो सहित)

भिडियो

चर्चित हास्य टेलीशृन्खला मेरी बाँस्सैका एकदमै लोकप्रीय कलाकार दारी बाँ अर्थात सुरवीर पण्डितले मेरी बाँस्सैमा बिबाह गरेका छन । उमेरले एकदमै पाका दार्‍ही बाले एकदमै भर्खरकि के टी बिबाह गरेका छन ।

मेलिना नाम गरेकी युब तीसँग उनले लगनगाँठो कसेका छन । जिस्कीएर दार्‍ही बा भन्छन ” म अझै बूढो भएको छैन ।” मेरी बाँस्सैबाट हसाँ एर नै सबैको मन चोर्न सफल भएका उनले यो उमेरमा बिबाहमा बाँधी दा सबै चकित भएका छन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *