काठमाडौँ – कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रचण्डकी बुहारी विना मगरलाई अपत आइलागेको छ । एमालेका तारालामा तामाङले एकलौटी मत लिएपछि उनलाई आपत आइलागेको हो ।कञ्चनपुर क्षेत्र नम्बर १ मा ८ सय मत गन्दा नेकपा एमालेका तारालामा तामाङले ५ सय ३ मत ल्याएका छन्। यस्तै, माओवादीकी बिना मगर १ सय ४५ मत प्राप्त गरेर दोस्रो स्थानमा छन्।
काठमाडौँ – कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रचण्डकी बुहारी विना मगरलाई अपत आइलागेको छ । एमालेका तारालामा तामाङले एकलौटी मत लिएपछि उनलाई आपत आइलागेको हो ।
कञ्चनपुर क्षेत्र नम्बर १ मा ८ सय मत गन्दा नेकपा एमालेका तारालामा तामाङले ५ सय ३ मत ल्याएका छन्। यस्तै, माओवादीकी बिना मगर १ सय ४५ मत प्राप्त गरेर दोस्रो स्थानमा छन्।