भाईरल हुनको लागि यी किशोरीले यस्तोसम्म गर्न पछि परेनन् (भिडियो सहित)

भिडियो

नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टि’कटक (सामाजिक सञ्जाल)

का प्रयोग’कर्ता बढेसँगै यसको दुरू’पयोग पनि बाक्लि’एको पाइएको छ। टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिक’टकको यो लोक’प्रियता झन् बढ्दो छ ।

नेपाल प्र’हरीको साइबर ब्युरोका अनुसार कार्यालय’भित्रै भिडियो बनाउने, बैंकका कर्म’चारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रह’री र नेपाली सेनाको बर्दी’को प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेको छ।

ब्युरोका एसपी प’शुपति रायका अनुसार सा’इबर अ’परा’धमा आगो थप्ने काम टिकटकले पनि गरिरहेको छ। सर’कारले सामाजिक सञ्जाल र युट्युब च्यानल’लाई व्यस्थित गर्न सकिने आव’श्यक कानुन निर्माण नगरेका कारण प्रहरीको टाउको दुखेको छ।

इन्टरनेट सेवा प्रदायकका अनु’सार अहिले नेपाल भित्रिने कुल अन्तर्राष्ट्रिय हिस्सा टिकटक प्रयोगमै खपत हुन्छ अर्थात् १७० जीबीपीएस सम्मको अन्तर्राष्ट्रिय ब्यान्डविथ टिकटककै लागि प्रयोग हुने गर्छ ।

जुन बन्दाबन्दीअघि सम्म जम्मा १० जीबीपीएसको हाराहारी थियो । सुरक्षा स’त’र्कताका लागि भन्दै टिकटकले पूर्वजानकारी बिना आफ्नो इन्टरनेट प्रोटोकल एचटी’पीपीबाट एचटी’पीपीएसमा परिव’र्तन गरेपछि नेपाली सेवा प्रदाय`क यतिबेला स’म’स्यामा देखिन्छन् ।

रमाइलो गर्ने र भाइ’रल हुने बहानामा केही व्यक्तिले ज’था’भा’बी भिडियो बनाएर ‘अपलोड’ गर्ने गर्छन । त्यस्तै यहाँ एउटा आमाले आफ्नो बच्चा’लाई मसान घाट’मा लगेर खिचेको भिडि’यो अहिले भाईरल बनेको छ ।

भिडियो हेर्न यहाँ थिच्नु,होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *