काठमाडौँ ।लाइभ दोहोरीमा निकै रुचाइएको नाम हो गायिका बबिता बानियाँ जेरी ।जेरीले आफ्नो सुमधुर स्वरमा जीवन्त र मौलीक शैलीमा ब्यक्त गर्ने प्रस्तुतीका कारण पनि उनलाई निकै रुचाइनछ ।
हालै उनले गायक बिमल डांगी र गायिका लक्ष्मी न्यौपानेको गीत बनको काँडालेमा सबैलाई रुवाउनेगरी बेजोड प्रस्तुती दिएकी छिन् ।जुन प्रस्तुती उनको डिर्भोसपछिको पहिलो पनि हो । जहाँ जेरी मात्रै होइन कार्यक्रम हेर्ने, सुन्ने र गाउनेहरु सबै भक्कानिएका छन् । हेर्नुहोस् यो भिडियो