चर्चित डान्सर तेरिया मगरकाे बाेल्ड लूक्समा सारा विश्व भए फिदा (हेर्नुहाेस तस्विरहरू)

मनोरंजन

चर्चित डान्सर तेरिया मगर भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’को तेस्रो सिजन जितेर चर्चा पाएकी हुन्। रियालिटी शोको ९ औं सिजनकी समेत विजेता बनेकी तेरिया अहिले भारतमै सक्रिय

१४ वर्षको उमेरमा रियालिटी शो जितेपछि उनी निकै चर्चा भए लगत्तै उनी भारत र नेपालका विभिन्न ठूला स्टेज कार्यक्रममा सहभागी हुने अवसर पाइन् । रुपन्देहीको रुद्रपुरकी तेरियालाई नेपाली भएकै कारण नेपालबाट ठूलो माया दिइन्छ ।

चर्चा बढेसँगै उनी लगत्तै अर्को रियालिटी शो ‘झलक दिखला जा’मा पनि सहभागी भइन् । यो रियालिटी शोको ९ औं सिजनकी समेत विजेता बनेकी तेरिया अहिले भारतमै सक्रिय छिन् ।रुपन्देहीको रुद्रपुरकी तेरियालाई नेपाली भएकै कारण नेपालबाट ठूलो माया दिइन्छ । तेरिया २० वर्षकी भएकी छिन् । उमेर बढेसँगै उनी झनै सुन्दर

अहिले तेरिया २० वर्षकी भएकी छिन् । उमेर बढेसँगै उनी झनै सुन्दर हुँदै गएकी छिन् । तेरियाले बिभिन्न सुन्दर तस्बिर साझा गरेकी छन् । पछिल्लो पटक उनी दुबइमा रमाउदै गरेका तस्बिर साझा गरेकी छन । जहाँ उनी निकै सुन्दर देखिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *