पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप ‘टिकटक’ले युवा पुस्ता देखि वृ द्ध वृद्धा लाई समेत आकर्षित गरेको छ । छोटो भिडियो निर्माण गरेर आफ्नो प्रतिभालाई अरुमाझ देखाउन सकिने टिकटकलाई धेरैले मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्दै आइरहेका छन । म्युजिकलि नामको एपलाई चिनियाँ कम्पनीले किनेर टिकटक नामाकरण गरेर सञ्चालनमा ल्याएपछि यसको प्रयोगकर्ता ह्वात्तै बढेको हो ।
पछिल्लोसमय टिकटकबाटै आफ्नो पहिचान बनाएर सेलिब्रेटी बन्ने पनि लहर चलेको छ हाम्रो देश नेपालमा । पछिल्लो समय टिकटक मनोरञ्जनको लागि मात्र नभई पैसा कमाउन सकिने माध्यम पनि बनेको छ । यसरी पैसा कमाउन सकिने एउटा सजिलो माध्यम टिकटक बनेपछि पछिल्लो समय टिकटकमा सबैको तछाड र मछाड देख्न पाईन्छ । यसैक्रममा आज भने पछिल्लो समय टिकटकमा भाईरल एकदमै भाईरल जोडी मिडियामा आएका छन ।
मध्यपुर्ब सिराहा जिल्लाको एउटा सुन्दर गाउँ दबारमा बस्दै आएका यी जोडी अहिले टिकटकमा एकदमै भाईरल भएका छन । करोडौंले मनपराईदिएका जोडी आज कुराकानीको क्रममा मिडियामा आएका छन । उनिहरुले टिकटकमा बनाएका मायापिरतीको भिडियो सबै दर्शकहरुले मन पराईदिएका छन ।
यी भाईरल जोडी आफ्नो परिवारको साथमा मिडियामा आएका छन । मिडियामै परिवारको रुवाबासी चलेको छ । छोरोलाई दु खले हुर्काएको भन्दै भक्कानो छाडेर रुईन हेमकी आमा । हेमझै हेमका बाबू पनि गीत गाउन एकदमै सिपालु रहेछन ।