डी’बो’र्सपछि जेरी र आशा बिसि पहिलो पटक एकसाथ मिडियामा, आशालाई जेरीको सौता भनि झूटो आरोप लागेपछि बोले (भिडियो सहित)

भिडियो

डिबोर्सपछि जेरी र आशा बिसि पहिलो पटक एकसाथ मिडियामा, आशालाई जेरीको सौता भनि झूटो आरोप लागेपछि जेरी ले भनिन् शंकर सँग नजीक भएको भनिएको आशा होईन चरित्र हत्या नगरिदिन आग्रह गरेकी छिन्।

फेक टिकटक आइडीबाट हालेको जेरीको सौता भन्दै संकर संगको फोटो भाईरल भएको थियो। जेरीले त्यो फोटो दोहोरी साझको कार्यक्रममा खिचेको फोटो बताएकी छिन्। आशालाई सामाजिक सन्जालमा नराम्राे कमेन्ट आउँदा चित्त दुखेको बताएकी छिन्।

उनले भर्खरै एउटा गीत बजारमा ल्याएको र त्यसलाई समेत असर परेको भनेकी छिन्। यस्तो जो कोहीले पनि नगरि दिनु हाेला फेरी कानूनी बाटोमा जान बाध्य नबनाउनु भन्दै आग्रह गरेका छन्। बाँकी तलको भिडियोमा हेर्नुहोस्।

लोक गायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन्। उनीहरूले बिहीबार काठमाडौं जिल्ला पुगेर सम्बन्ध विच्छेद गरेका हुन्। आफूहरूले सहमतिमै सम्बन्ध विच्छेद गरेको गायक क्षेत्रीले बताए। ‘दुई जनाकाे सहमतिमा हामीले डिभोर्स गरेका छौं। मैले योभन्दा अघि हाम्रो सम्बन्धलाई बचाउने प्रयास गरेको हो तर मिल्न नसकिने अवस्था आएपछि सम्बन्ध टुंगाएका हौं,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *