एक रुपैया नतिरी मलेसिया जाने मौका ! तलब पनि यति धेरै

समाचार

काठमाडौं २० भदौ | मलेसियाको एक प्रतिष्ठित कम्पनी बाट नेपाली पुरुष कामदारको माग भएको छ । मलेसियाको psl Concreat sdn .bhd कम्पनी र gcs presision ind sdn bhd बाट माग भएको द रिभर ओभरसिज ले निकालेको सुचना मा जनाइएको छ ।
कन्ट्रक्सन वर्कर र फ्याक्ट्री वर्कर को पद मा नेपाली कामदार माग भएको र दुबै पद मा तलब 45 हजार भएको सुचनामा जनाइएको छ ।

बस्ने सुबिधा सहित दुई बर्सको करार अबधी रहेको तथा हप्तामा काम गर्ने दिन छ दिन रहेको जनाइएको छ र कुनै सेवा सुल्क नलाग्ने जनाइएको छ ।

कन्टरक्सन वर्करको लागि 39 जना र फ्याक्ट्री वर्करको लागि 50 जना मागाएको छ । जान चाहानेले 9 तारिखमा अन्तरबार्ता हुने द रिभर ओभरसिज ले जनाएको छ ।

हेर्नुहोस बिज्ञापन :

Leave a Reply

Your email address will not be published. Required fields are marked *