जिन्स पाइन्टमा यस्तो सानो गोजी किन राखिन्छ ? यस्तो रहे खास कारण

रोचक

आखिर किन हुन्छ जिन्स पाइन्टमा छोटो गोजी ? पक्कै देख्नु भएको होला । आजकालाको समयमा मानिसहरु जिन्सलाई एउटा फेसनको रुपमा लिन्छन । जिज्न्सा लगाउनु एउटा रहरको साथ’साथ यसले आफ्नो स्टाटसला’इ पनि देखाउछ । जिन्स कपडा एक त

लामो समय’सम्म टिक्छ भने यसमा धेरै फाइदाहरु पनि छन् । आज हामी जिन्स कपडा संग जोडिएको केहि तथ्य’हरुको बारेमा चर्चा गर्नेछौं , जुन कुरा ९०% मानिसहरु गलत बुझ्ने गर्दछन ।

पक्कै पनि तपाइ’ले देख्नु भएको होला जिन्स पाइन्टको अगा’डिको गोजीको सिधा माथि एउटा सानो गोजी हुन्छ , यो किन बनिएको होला ?कोहि मानिसहरु भन्छन , यो सानो गोजी सिक्का पैसा , चाबी वा कुनैपनि सानो सामान’हरु जुन हराउन सक्छ त्यसलाई सु’रक्षित तरिकाले

राख्नको लागि बनाई’एको हुन्छ , तर स६य कुरा त धेरै फरक छ । आउनुहोस अब जानौं के छः त यसको रहस्य

पहिले पहिले जिन्स’को प्रयोग सुनको खानी’मा काम गर्ने मजदुर हरुले गर्ने गर्थे , किनकी यो कपडा बलियो र लामो समयसम्म चल्ने गर्थ्यो। त्यसबेला मजदुर’हरुको पाइन्टको साइडमा सानो गोजी उनीहरु’लाइ पकेट घडी राख्नको लागि बनाइएको हुन्थ्यो । त्यस समयमा न त आजको जस्तो मोबाइल !

थियो न त हातमा बाँध्न मिल्ने खाल’को हाते घडी नै , त्यसैले उनीहरु’लाई समय हेर्न सक्ने पकेट घडी सजि’लो गरि राख्नको लागि बनाइएको हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *