छोरी पाएपछि श्वेता खड्का हस्पिटलबाट श्रीमानसँग रुँ’दै घर फर्किइन्, एस्तो भयो तिन दिन हस्पिटल बसाई (भिडियो सहित)

समाज

अभिनेत्री श्वेता खड्काले आफ्नो प्राण प्रिय छोरीको नाम ‘ब्रायना’ राखेकी छिन् । श्वेता र उनका पति विजयन्द्रसिंह रावतले विहीबार छोरीको नामकरण गर्दै छोरीको नाम ‘ब्रायना’ राखेका बताएका छन् ।

आइरिस भाषामा ब्रायनाको अर्थ उच्च, नवीन र श्रेष्ठ भन्ने हुन्छ । श्वेताको परिवारका अनुसार ब्रायनको स्त्रीलिंगी शब्द ब्रायना हो । लोकप्रिय शब्द ब्रायनालाई केही अन्तर्राष्ट्रिय सेलिब्रिटीले पनि आफ्ना छोरीको नाममा प्रयोग गरेका छन् । श्वेताले छोरीको नाम सार्वजनिक गर्दै आफूलाई सघाउने चिकित्सक र नर्सलाई पनि उनले यस विशेष अवसरमा सम्झिएकी छिन् ।

छोरीलाई जन्मदिए लगत्तै ‘संसारका विभिन्न भागबाट सबै शुभचिन्तकले यति धेरै माया र आशिर्वाद दिनुभएको छ । हामी निकै धन्य छौं । यो सम्पूर्ण क्षण म र मेरो बच्चाको लागि जादूयी छ । सबैलाई धन्यवाद ।’ छोरीलार्य जन्मदिएसँगै निकै खुशी भएकी यी नायिका आँफुले केही समयपछि नयाँ फिल्म निर्माण गर्ने तयारी रहेको समेत बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *