लिस्वन । पार्चुगलमा एक नेपालीको निधन भएको छ । ति युवाको हृदयघातका कारण निधन भएको बुझिएको छ ।
बुटवल स्थायी घर भई विगत पाँच बर्षदेखि पोर्चुगलमा बस्दै आएका उनको निधन भएको हो । २७ बर्षिय उनि पेगोईसमा बस्दै आएका थिए ।
नेपालीहरुको महान चाड वडा दशैंको रौनक भइरहेका बेला उनको निधनले पोर्चुगलबासीलाई मर्माहत बनाएको छ ।
उनको शव अहिले पोष्टमार्टमका लागि प्रहरीले अस्पताल लगेको बुझिएको छ ।