एकाबिहानै भुकम्पको धक्का

समाचार

लमजुङ । लमजुङलाई केन्द्र बनाएर भूकम्पको धक्का महसुस भएको छ ।

लमजुङको खुदी आसपास केन्द्रविन्दु बनाएर सोमबार राति ८ः४१ मा तीन दशमलव चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *