ऋषि धमलाले मलाई १७ वर्षको उमेरदेखि प्रयोग गरे, यो कुरा एलिजालाई पनि थाहा छ, शर्मिला (भिडियो सहित)
आफूलाई सामाजिक अभियान्त बताउँदैै आएकी सर्मिला तामाङ वाइवाले आफ्नो फेसबुकमा एक तस्बीर र स्टाटस् सेयर गर्दै वरिष्ठ पत्रकार ऋषि धमलालाई १ सय १०° को ज्वराे आउन बनाउने स्टाटसमा लेखेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै ऋषि धमला सहित केही पत्रकारहरुलाई नामै तोकेर आरोप लगाएपछि अहिले सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको […]
Continue Reading